Tuesday, August 23, 2016

KOREAN IMPORTANT CLASS FOR BEGAINER. DON'T MISS IT. WATCH THIS VIDEO

ईपीएस भाषा परीक्षा अक्टुबरमा, यस बर्ष ८ हजार २ सय नेपालीलाई उत्तीर्ण गर्ने (EPS language exam on October, 8 thousand 2 hundred Nepalese passed this year)

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपाली कामदार लैजान लिने कोरिया भाषा परीक्षा -केएलटी) अक्टुबरमा गर्ने तयारी गरेको छ । कोरियाले यस बर्षको भाषा परीक्षामा करिब ८ हजार २ सय नेपालीलाई उत्तीर्ण गर्ने भएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा कोरिया मानब संसाधन विकास (एचआरडी) ईपीएस सेन्टर नेपालका निर्देशक लि दोङ सिर्कले यस बर्षको कोरिया भाषा परीक्षा अक्टुबरमा गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । ‘मे २१ तारिखमै भाषा परीक्षा गराउने गरी मिति तोक्ने तयारी थियो,’ उनले भने, ‘तर, नेपालको श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागले धेरै कामदार कोरिया जाने योग्यसूची (रोस्टर) मा रहेकाले अहिले नगर्न आग्रह गरेपछि केही समय धकेलिएको हो ।’
अक्टुबरमा भाषा परीक्षाको तयारी भएको भन्दै निर्देशक सिर्कले श्रम मन्त्रालयसँग छलफल गरेर मिति तय गरिने जानकारी दिए ।
- कारोबार

Kathmandu
According to the report in South Korea's Employment Permit System (EPS) to move through the Nepalese workers to take the language test keelati Korea) is preparing to October. Korea this year, about 8 thousand 2 hundred Nepali language test has been passed to. Speaking at a program of human resource development in Korea (HRD) EPS Center Director Dong Sirk Nepal October this year, Korea is preparing to test language are given information. "May 21 tarikhamai language test cause and fix the date of preparation was," he said, "but, Nepal Labor and Employment and the Department of Foreign Employment many workers to Korea yogyasuci (roster) in due today urged some time after he pushed." October language test preparation saying Sirk, director of the Ministry of labor will set a date for consideration of the information provided |

कोरिया जान चाहाने हरुको लागि खुसीको खबर |

अब हामी तपाइलाई अनलाइन बाट कोरियन भाषा पढाउछौ |
तपाई लाई भाषामा कुनै समस्या छ भने हामीलाई सम्झिनुहोस |
तपाईलाई हामी अनलाइन बाट बुझिने तरिकाले पढाउछौ साथै हप्तै पिछे शनिबार  अनलाईन बाट TEST लिन्छौ |